विश्‍वभर कोरोनाबाट संक्रमित हुनेको संख्‍या एक करोड ८० लाख पुग्‍यो

काठमाडौं-विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख ३९ हजार ५० पुगेको छ। जसमध्ये ६ लाख ८९ हजार ९९ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५८८ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५७ हजार ९०५ … Continue reading विश्‍वभर कोरोनाबाट संक्रमित हुनेको संख्‍या एक करोड ८० लाख पुग्‍यो